२०८२ मंसिर २९ सोमवार , ०९:२८:०७ बजे

Sajhamanch

मुख्य समाचार

झापा । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं. २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं. ६ को बङ्गुर […]

आइतवार, जेठ २५, २०८२

झापा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो । […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ । नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय […]

आइतवार, जेठ २५, २०८२

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र […]

शनिवार, जेठ २४, २०८२

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छन् । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको समुद्घाटन पछि मन्तब्य व्यक्त गर्दै उनले वैज्ञानिक दृष्टिकोणबाट […]

शनिवार, जेठ २४, २०८२

भद्रपुर । झापा सदरमुकाम चन्द्रगढीस्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन)का लागि सहरी विकास मन्त्रालय मार्फत.तीन करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । भद्रपुर नगरप्रमुख गणेश पोखरेका अनुसार जीपी भवन निर्माणका लागि सहरी विकास […]

शनिवार, जेठ २४, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीब्र गतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठूला साना सडक कालोपत्रे गर्दै आएको हो । सोहीक्रममा वडा नम्बर ९ र १० […]

शनिवार, जेठ २४, २०८२

कमल । झापाको कमल गाउँपालिकामा प्रथम कमल क्याम्पोरी शुक्रबार सुरु भएको छ । वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा सुरु गरिएको क्याम्पोरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । […]

शनिवार, जेठ २४, २०८२

भद्रपुर । भद्रपुरमा दोस्रो संस्करणको युवा सम्मेलन सुरू भएको छ । कोशी प्रदेशकै पहिलो युवा सम्मेलन गर्ने स्थानीय सरकार भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि निरन्तरता स्वरूप दोस्रो संस्करण आयोजना गरेको हो । युवा […]

शुक्रवार, जेठ २३, २०८२

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई सोही संस्थाका एक ऋणि सदस्यले ज्यान मार्ने धम्की दिएका छन् । संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिने […]

शुक्रवार, जेठ २३, २०८२