२०८२ माघ ४ आइतवार , ०७:३१:२३ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको अद्यावधिक […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताउनुभएको छ। मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गर्नुभएको छ। ‘प्रकृतिको संरक्षण गर्न नसक्दा […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि बढाएको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाई अर्थात गएको असार १७ गतेदेखि लागू […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठकको गरेको निर्णय मातहतका कमिटीलाई पठाएको छ । एमालेको अन्तरपार्टी निर्देशन (अपानि) मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिङ्गै राष्ट्रको नेता भएकाले पार्टी कार्यकर्ता बनाउन नहुने उल्लेख छ । ‘सम्माननीय पूर्वराष्ट्रपति […]

मङ्गलवार, साउन १३, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ । कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले […]

मङ्गलवार, साउन १३, २०८२

झापा । आज साउन १३ गते परम्पराअनुसार नागको पूजा गरी नागपञ्चमी पर्व मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर […]

मङ्गलवार, साउन १३, २०८२

झापा । पूर्वपश्चिम पूर्व-पश्चिम महेन्द्र राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा, एक अत्भुत धार्मिक स्थल रही आएको छ — सताक्षीधाम। कुनैदिन गुम्नाम जस्तै बनेको सताक्षीधाम स्थानीय सरकार आएपछि एकाएक नयाँ स्वरुपमा […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि […]

सोमवार, साउन १२, २०८२