विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ। कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको […]
काठमाडौं । देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै […]
काठमाडौं । ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ आजदेखि नेपालमा पनि स्तनपान सप्ताह मनाइँदैछ । विश्वभर हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ सम्म यो सप्ताह मनाइन्छ । स्तनपानलाई शिशु स्वास्थ्य, […]
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ […]
काठमाडौं । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ। शिवसताक्षी ८, झिलझिलेस्थित वाटर किङडम पार्कमा बिहीबारबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ। आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी […]
खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई […]
झापा । हरेक वर्ष साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने […]
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ। प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहनु भएका बहादुरसिंह लामा तामाङलाई पराजित गर्नु भएको हो। […]