२०८२ माघ ३ शनिवार , ०८:३४:२२ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाम्रो समाज धेरैजसो नकारात्मकतर्फ बढिरहेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेपालको अहिलेको सन्दर्भमा मिडिया, […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ […]

मङ्गलवार, साउन २७, २०८२

झापा । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता छन् । […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ । गत […]

सोमवार, साउन २६, २०८२

काठमाडौं ।  साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार […]

सोमवार, साउन २६, २०८२

झापा । झापाको हल्दिबारी गाउँपालिकामा जंगली हात्तीको प्रवेशले चार घरमा क्षति पुगेको छ भने एक जना महिला सामान्य घाइते भएकी छन् । साउन २६ गते राति १२ः३० बजे हल्दिबारी–३ बाघडाँडामा तीन वटा जंगली हात्ती प्रवेश […]

सोमवार, साउन २६, २०८२

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको […]

सोमवार, साउन २६, २०८२

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेजसँगै १८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक […]

सोमवार, साउन २६, २०८२