२०८२ माघ ३ शनिवार , ०६:१६:४६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सरकारले आउँदो भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकराले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाडौं उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न […]

मङ्गलवार, भदौ १७, २०८२

झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै हुनुुहुन्छ । बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ । साथै त्यहाँ […]

मङ्गलवार, भदौ १७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँग सहमति नगरी कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि नबढ्ने बताउनु भएको छ । कोशी प्रदेशका पत्रकार र मिडियाहरूको विकास […]

सोमवार, भदौ १६, २०८२

झापा । आइटी पढेर पनि रोजगारीका लागि युवा विदेशिई रहेको परिप्रेक्ष्यमा काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने उद्देश्यले झापामा नयाँ अवसर सिर्जना गरिएको छ । झापाको बिर्तामोडमा सोमबार एक कार्यक्रम गरी व्यावसायिक […]

सोमवार, भदौ १६, २०८२

झापा । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या २०० नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष ०८२/०८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार एक महिनाको अवधिमा देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन् । नेपाल प्रहरीले […]

सोमवार, भदौ १६, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा आ.व. २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। संगठन प्रमुख प्रहरी महानिरीक्षक दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीबीच […]

सोमवार, भदौ १६, २०८२

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२.८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ। कार्यालयका सूचना अधिकारी […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनमा रहेको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी देशका […]

सोमवार, भदौ १६, २०८२