काठमाडौं । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने […]
काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । पूर्वी नेपाललाई जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन […]
काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचार विरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो […]
झापा । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा […]
बिर्तामोड नगरपालिका कार्यालयमा सरसफाइ सुरु गरिएको छ । जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा सरसफाइ कार्य सुरु गरेको हो । जेनजी आन्दोलनका क्रममा आगजनि हँदा बिर्तामोड नगरपालिकाको भौतिक संरचनासहित महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको छ । […]
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा […]
झापा । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको अर्जुनधारा नगरपालिकाको कार्यालय र परिसरमा सरसफाइ गरिएको छ। आइतबारदेखि सुरु भएको सरसफाइ अभियान सोमबार पनि जारी रह्यो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेका अनुसार […]
काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ […]
विराटनगर । सुनसरी रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्। यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा […]
विराटनगर । स्वास्थ्य बीमा रकम दुरुपयोग गर्ने कोशी अस्पतालको औषधी पसल (फार्मेसी) का तीन कर्मचारी बर्खास्त भएका छन्। बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगी छन्। उनीहरू करारका कर्मचारी हुन्। अस्पताल प्रशासनले ती […]