२०८२ असार २५, बुधवार , ०६:३२:५८ बजे

Sajhamanch

मुख्य समाचार

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा बजार क्षेत्रमा अनाधिकृत सवारी साधानको पार्किङले दमकल हिड्ने ठाउँसमेत नभएकोले पार्किङको ब्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई सुझाएका छन् । नगरपालिकाको बस टर्मिनल, बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अन्तरगको […]

आइतवार, फागुन ११, २०८१

भद्रपुर । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड माथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ […]

शनिवार, फागुन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । काठमाडौंमा आज प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले)का उप महासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी […]

शनिवार, फागुन १०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपापिलकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज शनिबार शिवसताक्षी ६ स्थित जनआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले रनिङ शिल्ड प्रतियोगिताको […]

शनिवार, फागुन १०, २०८१

भद्रपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारी सम्बद्ध सबै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शिक्षा क्षेत्र हस्तक्षेपमुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री अग्रगामी […]

शनिवार, फागुन १०, २०८१

गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घको नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि दुईपटक तय गरिएको निर्वाचन कार्यतालिका सञ्चालक समितिले आज फेरि स्थगन गरेको हो । आठौँ कार्यकालका लागि […]

शुक्रवार, फागुन ९, २०८१

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज शुक्रबार भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४७८ वटा आगलागीका घटना हुँदा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ११ पुरुष, […]

शुक्रवार, फागुन ९, २०८१

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको […]

शुक्रवार, फागुन ९, २०८१