झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानोजीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् । दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै […]
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल–५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ […]
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू […]
काठमाडौं । वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट […]
काठमाडौं । बडादशैँ अन्रतर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा मूल माइन्युट प्रमाणिकरण गर्दै शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणिकरण सभामा संस्था सञ्चालक समिति पदाधिकारी एवम् […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाउनु भएको छ। बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको छ। बैठकमा हालैको जेनजी आन्दोलन पछि विकसित राजनीतिक घटनाक्रम […]
काठमाडौँ । पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको छ । सरकारी तथ्याङ्कले पनि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्दै गएको देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक लाख ८७ हजार ८५७ र […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी […]