झापा । झापाको कमल गाउँपालिकामा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । फुटबल प्रतियोगिता आगामी माघ ११ गतेदेखि १९ गतेसम्म कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा […]
बिर्तामोड । बिर्तामोडमा पहिलो गायत्री माताको मन्दिर निर्माण गरिएको छ । बिर्तामोड ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । २०८० […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि उम्मेदवारको सूची सार्वजनिक भएको छ । निर्वाचन समितिले अनलाइनमार्फत मनोनयन दर्ता भएका उम्मेदवारको सूची अनलाइन मै सार्वजनिक गरेको हो । सार्वजनकि सूची अनुसार […]
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका धेरै भूभागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो […]
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न […]
झापा । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लाबासीले उत्पादन गरेका कोदो, फापर, मकै, जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी […]
काठमाडौं । आज बुधबार सेयर बजार ५२ दशमलव ३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको […]
बिर्तामोड । झापा ११ एफसीले भारतको सिक्किममा जारी १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २–० ले […]
बिर्तामोड । झापाको बुद्धशान्तिमा हुने दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]
झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । वर्तमान सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उनको […]