२०८२ मंसिर १७, मङ्गलवार , ०५:५६:०९ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो तेश्रो तथा अन्तिम खेलमा आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीमा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरू हुनेछ […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् […]

आइतवार, भदौ १५, २०८२

बिर्तामोड । इनभेन्चर एजुकेशन एकेडेमीका विद्यार्थीहरूले प्याब्सन बिर्तामोड नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप २०८२ प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै ७ पदक र एक ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा प्राथमिक क्विजतर्फ आर्जल ढुंगेल र संस्कृति गड्तौलाले प्रथम स्थान […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं ।  ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि नेपालको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । नेपालले यही भदौ १८ गते घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो दोश्रो खेलमा कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ । एपीएफको यो लगातार दोश्रो हारसँगै प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । उज्वेकिस्तानको […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरु हुनेछ । नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ । यसअघि नेपाल पहिलो […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग २ वटै टी–२० अभ्यास खेलमा हार बेहोरेको छ । आजको दोस्रो खेलमा साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि तीन विकेटको जित निकालेको हो । नेपालले दिएको १७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । अश्विनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै अब विश्वभरका अन्य लिगमा खेल्ने सम्भावनाहरूको खोजी गर्ने बताएका छन् । ३८ वर्षीय […]

बुधवार, भदौ ११, २०८२