काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड्स वुल्भ्स) विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन् । […]
नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका आइतबार छनोट भइन्। चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान […]
मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस् मेनियामा मार्सल आर्ट तर्फका विभिन्न […]
मेचीनगर । झापाको मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा मेचीनगर स्पोर्ट्स मेनिया २०८० पहिलो […]
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर […]
काठमाडौं । फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ […]
काठमाडौं । फिफा महिला वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ। आज सार्वजनिक गरिएको वरीयतामा नेपाल १००औं स्थानमा पुगेको हो। दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ। शीर्ष स्थानको भारत ६६औं स्थानमा छ। तेस्रो स्थानको बंगलादेश […]
काठमाडौं । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । हङकङ, पपुवा न्युगिनी ९पीएनजी० र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० […]
नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो। नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश […]
काठमाडौं । न्युजिल्यान्डले पाकिस्तानमा गएर पाँच खेलको टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो अप्रिलमा न्युजिल्यान्डको क्रिकेट टोलीले पाकिस्तानमा शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । अप्रिल १८ देखि २१ सम्म […]