काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि […]
काठमाडौं । टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए । २५ बलमै ६ छक्का र एक चौकाको […]
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन्। उनले मलेसियाका विरनदीप सिंह लाई एलबीडब्लु गरेका हुन । योसँगै मलेसियाको ३ विकेट पतन भएका् छ। यसअघि मलेसियाका अहमद […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । पहिलो […]
काठमाडौँ । ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ। दुई वटा खेल किर्तिपुर क्रिकेट मैदान तथा दुई वटा खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।अहिले विहान ९ बजे देखि किर्तिपुर क्रिकेट मैदानमा ओमान […]
काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा आज नेपालले मलेसियासँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् । भीआईपीतर्फ बस्ने […]
काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक […]
काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य […]