काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र १ स्थान तल झर्दै पाँचौं स्थानमा आइपुगेका […]
काठमाडौं । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो । […]
काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा दुवै टोलीले समान […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । टी–२० […]
काठमाडौं । भारतसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले ३ खेलको एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय र ५ खेलको टी–२० शृङ्खलामध्ये पहिलो २ खेलका लागि १४ […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । इन्दु महिला टी–२० क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । […]
काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ । मलेशियाले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर एक सय भेट्यो । नेपालका इन्दु वर्माले अविजित ४८ […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई हराएको छ । हिजो भएको खेलमा नेपलाले कतारलाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको […]
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा […]