काठमाडौं । आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार समूह चरणमा नेपालका चार वटै […]
काठमाडौं । सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘विश्व म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् । अन्टार्कटिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी नेपाली […]
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पोखरामा आयोजना गरेको एनएसजेएफ स्पोट्र्स अवार्डको २२औँ संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ट्रेलब्लेजर अवार्ड प्राप्त गर्दा करातेकी एरिका गुरुङ र क्रिकेटका दीपेन्द्र सिंह ऐरी वर्ष २०८१ […]
काठमाडौं । आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका […]
अर्जुनधारा । झापाको अर्जुनधारामा २८६२औँ सोनाम ल्होसार पर्व भव्य रुपमा मनाइने भएको छ । पर्वको अवसरमा वृहत सांस्कृति कार्यक्रमसहित भेट्रान्स फुटबल प्रतियोगिता संचालन हुने भएको हो । आउँदो माघ ५ गतेदेखि मञ्जुश्री पात्रो अनुसार सर्प […]
काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा हिजो भएको कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो । महिला टोलीले आउँदो हप्तादेखि शुरू हुने महिला टि–२० विश्वकप छनोट र पुरुष टोलीले […]
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक प्रेस क्लबले तयारी […]
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाजेसन नेपाल (प्याब्सन) झापाले यही पौष २४ गते बिर्तामोडमा सांस्कृतिक नृत्य र गायन प्रतिस्पर्धा गराएर ३५औं स्थापना दिवस (प्याब्सन डे) मनाउने भएको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाली टोलीको उपकप्तानमा पूजा […]
काठमाडौं । चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरि २६ वटा पदक जितेका छन् । गेरोगी, पुम्से र […]