२०८२ चैत ८ आइतवार , ०८:४१:५७ बजे

Sajhamanch

खेलकुद

झापा । काँकडभिट्टामा सम्पन्न इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले आफ्नो नाममा लेखाएको छ। सोमबार काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा तराई प्रेस क्लबले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनसिप आजदेखि थाइल्यान्डमा शुरु हुँदैछ । महिलातर्फको खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल […]

मङ्गलवार, पौष २९, २०८२

शिवसताक्षी । झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । आयोजक शिवसताक्षी नगरपालिकाले माघ ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो । नगरपालिकाका अनुसार […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । भारतका विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन् । हिजो भएको न्युजिल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ९३ रन जोड्दै ३७ वर्षीय कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जेद्दाहमा भएको खेलमा रियल म्याड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो । यो जीतसँगै हान्सी फ्लिकको टोलीले […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ । तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को खेलमा राजशाही वारियर्सको प्लेइङ–११ मा फर्किएका छन् । पहिलो र दोस्रो खेलमा प्लेइङ–११ परेका सन्दीप त्यसपछि लगातार तीन खेलमा बेन्चमा रहेका थिए । […]

शुक्रवार, पौष २५, २०८२

झापा । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ । आयोजक भद्रपुर क्रिकेट क्लबले आज भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । न्यु डायमण्ड र पुलिसले एक खेल बाँकी रहँदै फाइनलमा […]

शुक्रवार, पौष २५, २०८२

शिवसताक्षी । झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ शिवसताक्षी नगरपालिकाको आयोजनामा दूधे रंगशालामा हुने भएको छ । प्रतियोगिता आगामी माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी […]

बिहिवार, पौष २४, २०८२