ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । बा […]
काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल सङ्घकाअनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । आज पुरुषतर्फ हेल्प नेपाल […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य […]
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाडौंभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको […]
काठमाडौं । सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न समिति गठन भएको छ । सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायतका समस्यालाई समाधान गर्ने उदेश्यले समिति गठन भएको हो […]
काठमाडौं । आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ । देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । झण्डै […]
वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले आफ्नी आमा रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएकी हुन् […]
काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ भारतीय फिल्म रिलिज भएका छन् । राजकुमार राव र जान्ह्वी कपुर स्टारर ‘मिस्टर एन्ड मिसेस माही’ र ‘छोटा भीम’ प्रदर्शनमा आएका छन् । ‘मिस्टर एण्ड मिसेस माही’ एक दम्पतीको […]
आईसीसी टी-२० विश्वकप क्रिकेट शनिबार शुरु हुँदैछ। अंग्रेजी पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल शुरु हुँदा नेपालमा भने आइतबार बिहानको सवा ६ बजेको हुनेछ। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेटको पहिलो […]
इलाम । बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्। इलामको माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। रामबहादुरलाई माई नगरपालिका-१० ढोडेनी […]