मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम मंगलवारदेखि शुरु भएको छ । दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षणको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना […]
जनकपुरधाम । सर्लाहीमा भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति ११ः३० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरी नजिक पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६ख ४९८९ नम्बरको ट्रकले विपरीत दिसाबाट आउँदै […]
काठमाडौं । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ज्यान मार्ने उद्योगमा पाँच जना युवालाई पक्राउ गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका २४ वर्षीय सुदिप तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ वर्षीय […]
कमल । कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी सामाजिक संस्थाले विश्व वातावरण दिवशको सन्दर्भ पारेर बुधवार वृक्षारोपण कार्यक्रम गरेको छ । उक्त संस्थाले स्थानीय संघ–संस्थासँग सहकार्य गरेर सो पालिकाको ५ नम्बर वडा कार्यालय परिसरमा विभिन्न जातका ५ […]
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा शुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक […]
काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख […]
भद्रपुर । भद्रपुर नगरपालिका ३ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि सोही भवनबाट वडावासीलाई […]
बिर्तामोड । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए । विश्व […]