रुपन्देही । दाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस रुपन्देहीको सैनामैनामा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। रा १ ख २७८३ नम्बरको बस गए राति सैनामैना नगरपालिका वडा नं १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको […]
रौतहट । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा […]
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको प्रगति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक सुनुवाईका क्रममा उनले सार्वजनिक गरेको प्रगति विवरणमा एक सयभन्दा बढी सर्प समातेकोदेखि सडकको नाला सफाइ गरिरहेको उल्लेख छ । करिब […]
जनकपुरधाम। महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका(१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपिट भएको दाबी गरेकी हुन् । कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित […]
काठमाडौं । फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग […]
काठमाडौं । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको ललितपुरमा समापन हुन लागेको हो । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा हिजोदेखि […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकप क्रिकेटको सुपर आठमा पुगेको छ । नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य […]
काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले आ.व. २०८०÷८१ का योजनाहरु सम्पन्न गरेको छ । वडाको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा चालु आ.व.को सम्पन्न गरेको वडा नं. ४ को कार्यालयले जनाएको […]