२०८२ पौष २ बुधवार , ०४:३२:३६ बजे

Sajhamanch

समाज

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से पाँच दशमदव १७ अङ्कले घटेर २५६६.१६ विन्दुमा झरेको हो । हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो । […]

बुधवार, कार्तिक १२, २०८२

झापा । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् । नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् । आज बुटवलबाट […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिनुभएको छ। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाउनुभएको हो। पारिवारिक कामको कारणले राजीनामा दिएको उहाँले बताउनुभयो। ‘पारिवारिक कामले राजीनामा […]

बुधवार, कार्तिक १२, २०८२

झापा । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले […]

बुधवार, कार्तिक १२, २०८२

म्याग्दी । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ […]

बुधवार, कार्तिक १२, २०८२

ताप्लेजुङ । सोमबार रातिदेखि मौसम बदलिएसँगै ताप्लेजुङमा चिसो बढेको छ । सामान्य वर्षा र उच्च हिमाली भेगमा हिमपात सुरु भएकाले जिल्लामा चिसो बढेको हो । चिसोका कारण सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा सोमबार […]

बुधवार, कार्तिक १२, २०८२

मुस्ताङ । मुस्ताङमा आज बिहानैदेखि ठूलो हिमपात भैरहेको छ । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा आठ इञ्जसम्म हिउँ जमेको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण गाडी आवतजावतमा […]

बुधवार, कार्तिक १२, २०८२

इलाम । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु. ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग […]

बुधवार, कार्तिक १२, २०८२