भद्रपुर । दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख […]
कमल । कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा भएको गोष्ठि कमल–५ स्थित […]
भद्रपुर । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो । नमूना […]
कमल । कमल गाउँपालिकाको कृषि विकास शाखाले बिहीवार एक कार्यक्रमकाबीच कृषकलाई कृषि सामग्री र मेसिनरी औजार वितरण गरेको छ । शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको मागका आधारमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईमार्फत कृषकलाई […]
काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पछिल्लो एक हप्तामा साढे ४ किलो कोकिनसहित ४ जना बिदेशी नागरिक पक्राउ गरेको छ । बरामद भएको लागुऔषधको बजार मूल्य १५ करोड ७६ लाख रहेको प्रहरीको भनाइ छ […]
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् । बिहीवार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले […]
झापा । झापाको कन्काई नदीको कटानले शिवसताक्षीका ९ परिवार बिस्थापित भएका छन् । गएराति ८ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलको पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि त्यस टोलका बासिन्दा विस्थापित बनेका […]
अर्जुनधारा । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका समन्वय एवं सहजीकरण समितिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं विकास निर्माण क्षेत्रमा नगरस्तर र वडास्तरमा बजेट विनियोजनको माग गर्दै आज नगर प्रमुख बलदेवसिंह गोम्देनलाई ज्ञापनपत्र बुझाएको छ । समन्वय […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ । आज फाइनान्स र […]
लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीशहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा गएको पहिरो हटाएसँगै गाडी चल्न थालेका छन् । डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर […]