बिर्तामोड । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाको सभापतिमा तोयानाथ काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न सातौं अधिवेशनले अर्जुनधाराका काफ्लेको नेतृत्वमा शाखाको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । सो अधिवेशनबाट […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत विरुद्ध मुद्दा दायर […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–आठ’ मा आज इङ्गल्यान्ड र अमेरिका खेल्दैछन् । समूह ‘२’ को यो खेल राति सवा ८ बजे बारबडोसको केन्सिङ्टाउनमा ओभलमा शुरु हुनेछ । यी दुवै टोलीले एकअर्कासँग पहिलो पटक […]
झापा। शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा ७ दिने मन्टेश्वरी तालिम शनिश्चरे माबिको सभाहलमा शुरु भएको छ । नगरपालिकसको सर्सत अनुदानमा असार ८ देखि १४ गते सम्म सन्चालन हुने तालिममा नगरका २५ जना […]
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको […]
गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी ७० वर्षका खुमबहादुर नेपालीको छल्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार छल्दिखोला तर्ने […]
काठमाडौं । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो […]
कैलाली । धनगढी उपमहानगरपालिका-३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४३ वर्षीय मोहन सिंह धामी समेत ७ जनालाई रहेको प्रहरीले जनाएको छ । […]
काठमाडौं । सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न […]
झापा । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका […]