काठमाडौं । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नेपालको संविधानको धारा […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र […]
धनुषा । जनकपुरधाममा चलिरहेको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज फूलवारी लिला गरिँदै छ । आजको दिन राम र सीताको बाल्यकालको पहिलो भेट भएको प्रसंगलाई नाट्यमय रूपमा प्रस्तुत गरिन्छ । जनकपुरको फूलबारीमा सीता खेल्न गएको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा बेलुकी ४ बजे हुनेछ । पोखरा आज पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जितको […]
काठमाण्डौ । अस्ति बुधबारदेखि अशान्त बनेको बाराको सिमरा हिजो बेलुकादेखि सामान्य अवस्थामा फर्कन थालेको छ । एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएपछि अस्ति र हिजो दिनभरजसो सिमराको अवस्था तनावग्रस्त थियो । एमाले कार्यकर्ताले आफूहरूमाथि […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आज पनि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी […]
काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका […]
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ० दशमलव ९३ अङ्कले घटेर २ हजार ५६० दशमलव १५ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, अन्य र […]
काठमाडौं । प्रहरीले अनलाइनबाट हुने ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर अनुरोध गरेको हो । प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका घटना दैनिकजसो आइरहेकाले सचेतनाका लागि […]