२०८३ जेठ २ शनिवार , १२:१६:३० बजे

Sajhamanch

समाज

उदयपुर । सोमबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी […]

मङ्गलवार, चैत ३, २०८२

उदयपुर । उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु भएको छ।कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको पसलसहितको घरमा नजिकैको सुकेको सालको रुख ढलेर घर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी […]

मङ्गलवार, चैत ३, २०८२

काठमाण्डौ । आज पनि दिउँसो र बेलुकीपख देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने […]

मङ्गलवार, चैत ३, २०८२

अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको ज्यान गएको र २५० जनाभन्दा […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ […]

सोमवार, चैत २, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले गराएको एक अध्ययनले भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ । अध्ययनअनुसार न्यून आय भएका र […]

सोमवार, चैत २, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा भएको अध्ययन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले गएकाे भदौ २३ र २४ गते […]

सोमवार, चैत २, २०८२

काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारकोतर्फबाट इनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार […]

सोमवार, चैत २, २०८२

काठमाडौं ।  शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ । […]

सोमवार, चैत २, २०८२

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी […]

सोमवार, चैत २, २०८२