२०८२ पौष २५ शुक्रवार , ०९:४८:३८ बजे

Sajhamanch

समाज

विराटनगर । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ । धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । गुगलले नेपाल भाषा (नेवारी) मा पनि उल्था गर्न थालेको छ। अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो। यससँगै कूल १४३ […]

शुक्रवार, असार १४, २०८१

झापा । झापाको कमल खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँपालिका १ स्थित ढेबु बस्तीका लुखिराम मुर्मु मृत भेटिएका छन् । उनको शव आज बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार […]

शुक्रवार, असार १४, २०८१

झापा । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अहिले क्रेता र बिक्रेताको […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार बिहान बागमती प्रदेश […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

शुक्रवार, असार १४, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले वडा नम्बर ५ स्थित कनकाई सडकको बिहीवार अनुगमन गरेकी छन् । आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेको इलाम स्टेनदेखि सुब्बा चोकसम्मको सडक खण्ड उनले […]

बिहिवार, असार १३, २०८१