२०८२ पौष २८ सोमवार , ०७:४६:१० बजे

Sajhamanch

समाज

मेचीनगर । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् । यस्तै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र […]

शुक्रवार, असार २१, २०८१

झापा। देशका केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । झापा, इलाम, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने […]

शुक्रवार, असार २१, २०८१

झापा । झापाको बाह्रदशी– ३ स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा दान पेटिका फुटाउँदै गर्दा एक जना युवक पक्राउ परेका छन् । बिहीवार बिहान १०ः३० बजेतिर मन्दिरको दान पेटिका फुटाउँदै गर्दा इलाम सूर्योदय नगरपालिका १० फिक्कल […]

शुक्रवार, असार २१, २०८१

झापा। जनताको तटबन्ध कार्यक्रमअन्तर्गत झापाका विभिन्न नदी किनारमा २ वर्षमा १२० किलोमिटर बाँध निर्माण भएको छ । बाँध निर्माणपछि हजारौँ बिघा खेतीयोग्य जग्गा र मानव बस्ती बाढीबाट जोगिएको छ । आर्थिक वर्ष २०७९/८० र २०८०/८१ […]

शुक्रवार, असार २१, २०८१

झापा । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। यस्तैगरी मध्यम […]

शुक्रवार, असार २१, २०८१

झापा । पाँचथरको फिदिम नगरपालिका-१४ मा सामूहिक कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । युवाबीच कुटाकुट हुँदा घाइते भएका फिदिम १४ का ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा शुक्रबार बिहान मृत्यु […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एनजी अर्थात् अनुत्तीर्ण भएकामध्ये दश हजार विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको लापरबाहीले एसइईमा अनुत्तीर्ण भएको भन्दै परीक्षार्थीले उत्तरपुस्तिका तथा ग्रेडिङ नम्बर पुनः परीक्षणको माग […]

शुक्रवार, असार २१, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा हात्तीले एउटा घरमा क्षति पुर्‍याएको छ । दुई वटा जङ्गली हात्तीले शुक्रबार राति करिब २ बजे बिर्तामोड नगरपालिका–७ खालबाडीका स्थानीय टंकबहादुर जोगीको बासको टाटी बेरा टिनको छानो भएको एक तल्ले कच्ची […]

शुक्रवार, असार २१, २०८१