२०८२ पौष २ बुधवार , ११:४७:४२ बजे

Sajhamanch

समाज

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन […]

शुक्रवार, कार्तिक १४, २०८२

इलाम । बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा । झापाको खजुरगाछी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गएराति १० बजे गौरीगंज गाउँपालिका-६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गर्ने नयाँ चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारेको […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे मापदण्ड खारेज गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य […]

शुक्रवार, कार्तिक १४, २०८२

चितवन । भरतपुरको टिकौली जङ्गलमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् । गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना. ६ ख. ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंको लागि छुटेको बस र त्यही बसमा […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । मोरङ र सप्तरीसहित पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा १९१ मिलिमिटर र सप्तरीमा १३० मिलिमिटर पानी परेको छ । झापा र उदयपुरमा पनि ठूलो पानी परेको छ […]

शुक्रवार, कार्तिक १४, २०८२

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ ।गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर […]

शुक्रवार, कार्तिक १४, २०८२

क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ ।अहिलेसम्म जमैका, हैटी र […]

शुक्रवार, कार्तिक १४, २०८२

सङ्खुवासभा । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली […]

बिहिवार, कार्तिक १३, २०८२