२०८३ जेठ २ शनिवार , ११:२२:५७ बजे

Sajhamanch

समाज

झापा । चैत्र ३ गते झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना […]

बुधवार, चैत ४, २०८२

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केराखेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर […]

बुधवार, चैत ४, २०८२

झापा । प्रहरीको तीनवटा इकाइले झापाको भद्रपुरबाट सातजनालाई ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर-६ बस्ने ३१ वर्षीय श्रवण यादव, सोही ठाउँ […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनले भौतिक तथा आर्थिक क्षति पुगेकोमा सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थानका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठको […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । कसरी चर्चामा आउनुपर्छ भन्ने कुरा प्रियंका कार्कीलाई राम्रोसँग थाहा छ । उनी अभिनेत्री तथ मोडल मात्र होइनन्, सोसल मिडियाकी चर्चित ‘कन्टेन्ट क्रिएटर’ पनि हुन् । उनी सोसल मिडियामा दैनिक फोटोहरू पोस्ट गरिरहेकी हुन्छिन् […]

बुधवार, चैत ४, २०८२

काठमाण्डौ । विश्व चर्चित बिजेनस रियालिटी शो ‘शार्क ट्यांक’ नेपालको दोस्रो सिजन सुरु हुने भएको छ । पहिलो सिजनको अपार सफलतापछि हिमालय टेलिभिजनले दोस्रो सिजनको तयारी तीव्र बनाएको छ । नयाँ सिजनमा आफ्नो बिजनेस आइडिया […]

बुधवार, चैत ४, २०८२

रोल्पा । पहाडी जिल्ला रोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ३८९८ जना विद्यार्थी सहभागी हुने भएका छन् । २०८२ चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले १७ वटा […]

बुधवार, चैत ४, २०८२

काठमाण्डौ । प्रि–मनसुनका कारण पछिल्लो एक हप्ता बदली र वर्षा भइरहेकोमा आज मौसम सामान्य सुधार हुने भएको छ । आज साधारणतया सफा नै रहने तर भोलि बिहिवारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले […]

बुधवार, चैत ४, २०८२

काठमाडौं ।  चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको […]

बुधवार, चैत ४, २०८२

सरोज भट्टराई शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं. १० र वडा नं. ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पूलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको […]

मङ्गलवार, चैत ३, २०८२