२०८२ पौष २७ आइतवार , ०३:२६:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ । गएको भदौ ८ गते विराटनगरमा परीक्षण गरेर शुरू भएको यो प्रणाली वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार, त्रिभुवन विमानस्थललगायतका कार्यालयमा लागू भएको थियो […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । डोल्पाको ल्हाँ गाउँका ३४ वर्षीय युवक जुन रोकाय बेपत्ता भएको घटनामा पाँच जना प्रहरीविरुद्ध जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय खदाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेमराज कार्कीसहित प्रहरी जवान लालबहादुर घर्ती, […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीमा लाखौंको धनमालको क्षति भएको छ । आइतबार पर्सा, पाँचथर र झापामा आगलागीका घटना भएका छन् । पर्साको धोबिनी गाउँपालिका-३ हरिहरपुरका उपेन्द्र गिरीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक र गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ […]

सोमवार, पौष २१, २०८२

फुङलिङ । ताप्लेजुङमा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको पहिचान भइसकेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई हजार नौ सय ७८ रहेको भएता पनि हालसम्म जिल्लामा […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ४ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

सोमवार, पौष २१, २०८२

झापा । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रु. एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ८८३ हात्तीपीडितलाई रु. एक करोड ३७ लाख ३८ हजार ६४ राहत […]

सोमवार, पौष २१, २०८२