२०८२ पौष २९ मङ्गलवार , ०२:५७:२३ बजे

Sajhamanch

समाज

कनकाई। झापाको कनकाई माईधाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ । विगतको वर्षमा भव्यरुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले आयोजना स्थगन गरेको थियो । यस वर्षदेखि […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख २४ हजार पुरुष र ३० हजारभन्दा बढी महिला […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ । एमाले उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङलाई पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको टोलीले […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । गएरातिको वर्षाले प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृह परिसर जलमग्न भएको छ । पानी उचित निकास नहुँदा सभा गृह जलमग्न भएको हो । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ । ठूलो […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि (रिटोटलिङ) चार जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको […]

बिहिवार, साउन ३, २०८१

मोरङ । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बिकोको ६ बर्षीय छोरा अबि बिक […]

बिहिवार, साउन ३, २०८१

झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीकाअनुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच […]

बिहिवार, साउन ३, २०८१

गएको हप्ता फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएपछि खोजी भइरहेको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको हो ।दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको […]

बिहिवार, साउन ३, २०८१

विर्तामोड । देशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा ९८ मिलिमिटर पानी परेको छ । शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि ठूलो वर्षा भएको, त्यस क्षेत्र […]

बिहिवार, साउन ३, २०८१