झापा । भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४०० केजी सुपारी प्रहरीले बरामद गरेको छ । गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ […]
झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको बिर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको […]
झापा । पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ । साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै […]
इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले जनाएको छ । गाजा पट्टीको मुख्य शहर […]
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया […]
बंगलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन्। उनीहरूको फिर्तीमा बंगलादेश सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बताएका छन्।भारत फर्केका विद्यार्थीको सङ्ख्याबारे सोधिएको प्रश्नमा उनले भने, ‘अहिलेसम्म बंगलादेशबाट ६ […]
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालीनका लागि बोरा र बाँसको पाइलिङ लगाएर तटबन्धन […]
झापा । आर्थिक वर्ष २०८०/८१ मा झापामा ९४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार ९६३ दिन रोजगारी दिइएको हो । भद्रपुर नगरपालिकाका रोजगार […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री […]