अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा सोमबार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै […]
काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सोमबार १३ जनाको उद्धार गरिएको छ । उद्धार यात्राका क्रममा सोमबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट १२ जना र चन्द्रागिरी नगरपालिकाबाट १ जना गरी १३ जना सडकआश्रित मानवहरु उद्धार गरिएको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने जनाइएको छ […]
झापा । संघीय सरकारको मन्त्री परिषद गठन गर्दा समावेशी भएन भनेर चौतर्फी आलोचना भइरहेको सन्दर्भकै बीचमा सत्तारुढ दल नेकपा एमालेलाई मन्त्री परिषद र राजनीतिक नियुक्तिहरु समावेशी बनाउनु पर्ने लगायतका माग राखेर नेपाल उत्पीडित जातीय मुक्ति […]
बागलुङ । बागलुङको जैमिनी–७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित […]
रोहित काफ्ले भद्रपुर । सामाजिक सरोकारका विषयलाई उजागर गर्दै वहस र छलफलद्वारा सकारात्मक परिणामका लागि सदैव अग्रणी भूमिका निर्वाहा गर्दै आएको भद्रपुर जेसीजले भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद […]
काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार काठमाडौँमा १७ जनाको उद्धार गरिएको छ । राष्ट्रिय उद्धार टोली आइतबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा खटिएको […]
गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका […]
सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय […]
जनकपुरधाम । यस वर्षको दसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख […]