२०८३ वैशाख २७ आइतवार , १२:००:०९ बजे

Sajhamanch

समाज

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औं वार्षिकोत्सव वृहत रक्तदानसँगै अन्य विविध मनोरञ्जन गरी मनाएको छ । २०६४ साल कात्तिक २७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवामा दर्ता […]

मङ्गलवार, कार्तिक २७, २०८१

चुलाचुली । इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सुरु भएको छ । कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ बाह्रगोठेस्थित अस्पताल परिसरमा सुरु भएको समावेशी श्रीमद् भागवत […]

मङ्गलवार, कार्तिक २७, २०८१

दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच दैलेखमा सोमबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले नागरिकको अपेक्षा […]

मङ्गलवार, कार्तिक २७, २०८१

खोटाङ।  खोटाङको बराहपोखरी मेलामा ड्युटीमा खटिन हिँडेका दुई प्रहरी मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । प्रहरी चौकी हुक्नाजोर खोटाङ दरबन्दी भई प्रहरी चौकी देबीस्थानका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर भण्डारी र जिल्ला प्रहरी कार्यालय खोटाङ […]

मङ्गलवार, कार्तिक २७, २०८१

 रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ।दक्षिण पश्चिमी सहरहरुमा रुसले एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। माइकोलाभइ सहरमा ५ जना मारिएको समाचारमा जनाइएको […]

मङ्गलवार, कार्तिक २७, २०८१

बिर्तामोड । इन्टरनेट प्रविधिको कारण बढिरहेको जोखिमलाई ध्यान दिएर वल्डलिङ्क कम्युनिकेसनको आयोजनमा बिर्तामोडका दुईवटा विद्यालयमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ विषयमा सचेतनामुलक कार्यक्रम गरिएको छ । वल्डलिङ्क कम्युनिकेसन बिर्तामोड शाखाका सोमनाथ खतिवडाले दिएको जानकारी […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ ब्रेनब्रिज एजुकेसन नामक शैक्षिक प्रतिष्ठान स्थापना गरी सेवा सुरु गरिएको छ । दशैं, तिहार तथा छठ पर्वहरुसहित आफ्नो सेवा सुरुवातको अवसर पारेर […]

मङ्गलवार, कार्तिक २७, २०८१

सिमकोट । यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जान जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।रोजगारी तथा […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ।यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे सुरु हुनेछ।यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा आइतबार […]

मङ्गलवार, कार्तिक २७, २०८१