२०८२ पौष ३० बुधवार , १०:३०:४७ बजे

Sajhamanch

समाज

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज […]

सोमवार, साउन १४, २०८१

बिर्तामोड । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको […]

सोमवार, साउन १४, २०८१

झापा । अवैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-२ जयपुरस्थित […]

सोमवार, साउन १४, २०८१

बिर्तामोड। झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सम्बर […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । त्रिशूलीमा हराएको बस खोज्न प्रयोग भएको चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ। गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न उक्त चुम्बक प्रयोग भएको थियो। नदीभित्र हालेर बस खोज्न प्रयोग भएको […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका […]

सोमवार, साउन १४, २०८१

कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालमा आएका डाक्टर रिजन पौडेललाई स्वागत गरिएको छ । आम्दा अस्पताल दमकबाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । मोडल दुर्गेश थापा भिन्न शैलीको गायनले चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि सुपाच्य नहुन पनि सक्लान् […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा […]

सोमवार, साउन १४, २०८१