२०८२ पौष ३० बुधवार , ०५:१२:५० बजे

Sajhamanch

समाज

काठमाडौं । अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो। आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ। दुईजना नर्सलाई निलम्बन गरिएको छ भने […]

बिहिवार, साउन १७, २०८१

कनकाई । स्थानीय तहको पहिलो निर्वाचनमै जनप्रतिनिधिहरुले फोहोरलाई मोहोरमा बदल्ने चुनावी एजेण्डा ल्याएका थिए । तर, जनप्रतिनिधिहरुले अघि सारेको त्यो महत्वकांक्षी योजनामा अहिले आएर ‘ब्रेक’ लागेको छ । स्थानीय तहको निर्वाचनपछि तत्कालीन कनकाई–२ स्थित सुकेडाँगीमा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो । लेबनानमा रहेका नेपालीलाई […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो । च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । […]

बिहिवार, साउन १७, २०८१