काठमाडौं । नेपाली सेनाको प्राडरप्राविधिकरहवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो […]
झापा । वैदेशिक रोजगारीमा गएका झापा बिर्तामोड नगरपालिका– २ का श्रवण जोशीको दुबईमा मृत्यु भएको छ । गत कात्तिक २१ गते ४५ वर्षको उमेरमा जोशीको मृत्यु भएको जनाइएको छ । उनको सुतेकै ठाउँमा मृत्यु भएको […]
झापा । कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। पञ्चाङ्गका अनुसार शुक्रबार ५१ घडी ५४ पला पूर्णिमा तिथि छ। वैष्णव परम्परामा चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ। आषाढ शुक्ल एकादशी (वा पूर्णिमा) […]
मेचीनगर । झापाको काँकरभिट्टा हुँदै मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने कारोबारीलाई शिकारी कुकुरको सहयोगमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चारजना कारोबारीलाई हिजो पक्राउ गरेको हो । हिजो बिहान १०ः३० बजे मेचीनगर ६ […]
धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले […]
काठमाडौं । शिख धर्मावलम्बीले आज शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानकको जन्म १५२६ साल कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् […]
बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो ।जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ […]
काठमाडौं । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो । उनले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका […]
काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, बीमा, […]
काठमाडौं । अमेरिकी डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पाका २६ वर्षीय ललितबहादुर पाइन र २४ वर्षीय कृष्णलाल पाइन रहेका काठमाडौं […]