मोरङ । आफ्नै घरमा बोलाएर युवकको हत्या गर्ने उर्लाबारी–५ का सुभाष तामाङ बुधबार पक्राउ परेका छन् । गत मंगलबार उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका […]
झापा । नेकपा एमाले निकट पर्यटन ब्यवसायीहरुको संगठनले यही साउन १९ गते झापा जिल्लास्तरीय प्रथम भेला आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका नामले सञ्चालित सो संगठनमा होटल, रेष्टुराँ, होमस्टे, पर्यटकीय क्षेत्र […]
मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टाबाट […]
काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा […]
मेचीनगर । बिर्तामोड–१० का बिशाल गुरुङ काँकरभिट्टास्थित पुरानो मेची पुलबाट लागूऔषध र स्कूटरसहित बिहीबार पक्राउ परेका छन् । ३४ वर्षीय गुरुङलाई दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले […]
काठमाडौं । नेपाल टेलिकमको सेवा आज राति ४ घन्टासम्म प्रभावित हुन सक्ने भएको छ । टेलिकमले आज एक सूचना निकाल्दै बिलिङ प्रणाली स्तरोन्नति गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेरी सेवा प्रभावित हुनसक्ने बताएको […]
मेचीनगर । मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागू गरेको ‘पटके सवारी कर’ को नामले चिनिने पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बुधबार सार्वजनिक सूचना जारी गर्दै […]
काठमाडौं। हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा २ हजार ८०५ विन्दुमा पुगेको थियो । तर बन्द हुने […]
बिर्तामोड । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई हाल निदि […]
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् । […]