२०८२ पौष ३० बुधवार , ०८:४१:५२ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजको अगुवाईमा एकजना महिलाको उद्धार गरिएको छ । बिर्तामोड-१ दुर्गा पाञ्चायन टोलमा सडकमै दिन बिताउँदै आएकी अन्दाजी ७० वर्षीया ती महिलाको आज उद्धार गरिएको जेसिजका कोषाध्यक्ष टिकाराम खतिवडाले जानकारी […]

शुक्रवार, साउन १८, २०८१

झापा। रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली […]

शुक्रवार, साउन १८, २०८१

इटहरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो। मृतक अन्दाजी ४० वर्षका पुरुष हुन्। […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएक छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका हुन । […]

शुक्रवार, साउन १८, २०८१

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो । […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । गत साउन ९ गते बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। बिहीबार राति ९ बजे उनलाई अस्पतालले निगरानीमा रहने गरी डिस्चार्ज […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सूचना दिने युट्युब च्यानल र अनलाइन मिडियाप्रति कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार आचारसंहिताविपरीत सामग्री दिने केही अनलाइन पोर्टललाई कालोसूचीमा राख्नेदेखि थप कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा लेखी […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौँ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै […]

शुक्रवार, साउन १८, २०८१

झापा । झापामा ८२७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १३० हेक्टरमा सुविधा विस्तार तथा ६९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख […]

शुक्रवार, साउन १८, २०८१