२०८२ पौष ३० बुधवार , १०:१३:३३ बजे

Sajhamanch

समाज

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा सञ्चालन गरेको दूधे रंगशालामा प्यारापिट निर्माणको कार्य अन्तिम चरणमा पुर्याइएको छ । नगरपालिकाले गएको चैत्र महिनादेखि प्यारापिट निर्माणको लागि काम सुरु गरेको हो । हालसम्म अघिल्लो आर्थिक […]

शनिवार, साउन १९, २०८१

भद्रपुर । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बासिन्दा दुई दशकयता प्रताडित भइरहेको गुनासो छ । दैनिक कार्य अन्र्तगत कैदी बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी […]

शनिवार, साउन १९, २०८१

तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।शुक्रबार राति साढे ७ बजे तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद […]

शनिवार, साउन १९, २०८१

फिक्कल  । इलाममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते […]

शनिवार, साउन १९, २०८१

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन्।खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो। भारत […]

शनिवार, साउन १९, २०८१

युद्ध शुरु भएयता गाजापट्टीमा झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रस‌घले बताएको छ।‘गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ’, राष्ट्रसंघीय स्याटेलाइट […]

शनिवार, साउन १९, २०८१

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, […]

शनिवार, साउन १९, २०८१

इलाम । जापानको मुद्रा बनाउन प्रयोग हुने कच्चापदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ । नेपाली कागज जापान निर्यात बढेपछि इलाममा अर्गेली खेती विस्तारमा प्रदेश सरकारको लगानी पनि बढेको छ । लेकाली क्षेत्रका डाँडापाखामा अर्गेली […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अदालतमा गएर बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बयान फेरेको आरोपमा अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर […]

शुक्रवार, साउन १८, २०८१