२०८२ पौष ३० बुधवार , १०:११:४९ बजे

Sajhamanch

समाज

झापा । झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गैर आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । नेपालीहरूले अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नु पर्ने नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना […]

आइतवार, साउन २०, २०८१

झापा । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । पुरुष ५०-५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् । प्रतियोगितामा […]

आइतवार, साउन २०, २०८१

झापा । झापा जिल्ला कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदूषणका कारण आसपासका बासिन्दाले दुई दशकयता प्रताडित भइरहेको गुनासो गरेका छन् । कैदी बन्दीबाट उत्पादन हुने फोहोजन्य पानी तथा दिसापिसाब व्यवस्थापन नहुँदा पूर्वपट्टि रहेका दुई दर्जन […]

आइतवार, साउन २०, २०८१

फुङ्लिङ । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन्। जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल १२३ कैदी र २२ थुनुवा गरी […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ […]

आइतवार, साउन २०, २०८१

गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।कम्पनीले नयाँ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल […]

आइतवार, साउन २०, २०८१

बिर्तामोड । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा […]

शनिवार, साउन १९, २०८१

बिर्तामोड । लागूऔषध बेच्ने र नेपाल ल्याउने तीनजना दमक र मेचीनगरबाट पक्राउ परेका छन् । दमक–३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा शुक्रबार साँझ प्रहरी चौकी बाघखोरले पक्राउ गरेको हो । […]

शनिवार, साउन १९, २०८१