बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले साउनमा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ नाफा गरेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ […]
बिर्तामोड । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । हिजो साँझ […]
इलाम । इलामको देउमाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका नाममा एकल पुरुष, अविवाहित महिला, तेस्रोलिंगी भत्ता, जेष्ठ नागरिक पोशाक भत्तालगायत शीर्षकमा बाँड्दै आएको भत्ता रोकेको छ । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न नगर्न अख्तियार दुरुपयोग अनुसन्धान […]
इटालीमा डुङ्गा डुब्दा हराएका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन् । गएको सोमवार बिहान ठूलो आँधीका कारण बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै […]
काठमाडौं । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी […]
काठमाडौं। बीस वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा गएरातिदेख नै वर्षा भइरहेको हो। बाँकी प्रदेशका […]
काठमाडौं । अवैधानिक रूपमा जबर्जस्ती कर्जा स्वीकृत गर्ने अध्यक्ष केबी उप्रेती र सञ्चालक समिति तथा त्यसलाई रोक्न नसक्ने व्यवस्थापनका कारण सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ समस्यामा परेको छ । नेपाल राष्ट्र बैंकको […]
इटहरी । इटहरीबाट निर्माण सामग्री लिएर उदयपुर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट निर्माण सामग्री लिएर उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ तर्फ जाँदै गरेको […]
झापा । प्रदेश सरकारको अध्यादेशका कारण व्यवस्थापन समिति नहुँदा झापाका दुईवटा अस्पताल अन्योलमा परेका छन् । प्रदेश सरकारको मातहतमा रहेका प्रादेशिक अस्पताल भद्रपुर र कमल पाडाजुँगीको प्रादेशिक आयुर्वेद अस्पतालमा यसअघि अध्यक्षको जिम्मेवारीमा जिल्ला समन्वय समितिका […]