२०८२ माघ २२ बिहिवार , ०३:३५:२५ बजे

Sajhamanch

समाज

काठमडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै डिजेल र […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ। सर्वसम्मतिबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ। निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो । […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं ।  धनुषाको शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विदेह नगरपालिका वडा नम्बर २ दुहवीमा रहेको विद्यालयका प्रधानाध्यापक ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म ६ […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो । […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । जुवा खेलेको आरोपमा धरानबाट ८ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रविसहित ८ जनालाई गए राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । […]

सोमवार, मंसिर २९, २०८२