२०८२ माघ ४ आइतवार , ०७:२२:४८ बजे

Sajhamanch

समाज

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठान दर्ता भएर कार्यान्वयनमा आएको जानकारी दिने उद्देश्यले मंगलबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गर्दा १०१ पिन्ट रगत संकलन भएको छ । झापाका अस्पतालहरुमा रगतको अभाव भइरहेको सार्वजनिक जानकारीमा रहेको […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागूपदार्थ कारोबारमा संलग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ बिर्तामोड नगर समितिको अध्यक्षमा बन्धन ठाकुर निर्वाचित भएका छन् । बिर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको आज भएको भेलाले बन्धनको अध्यक्षतामा समिति गठन गरेको हो । नगर […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं। मलेसियामा सडक दुर्घटनमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५ खलडाँडाका ४२ वर्षिया काशिराम महर रहेका छन् । रोजगारीको खोजीमा मलेसिया पुगेका महरको मंगलबार विहान कार्यस्थल […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको आज सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ । प्रजातन्त्र प्राप्तिका लागि राजनीतिक दल प्रतिबन्धितकाल एवं पञ्चायती शासन ब्यवस्थाका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र […]

मङ्गलवार, भदौ २५, २०८१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य नौ अङ्कले घटेर २ हजार ६३२ दशमलव ९४ विन्दुमा झरेको छ । नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । नेपाली आकाशमा १६ वर्ष उडान गरको बुद्ध एयरको एटिआर ४२ (नाइन एन एआइएन)जहाजले मंगलबारबाट उडान बन्द गरेको छ। सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान […]

मङ्गलवार, भदौ २५, २०८१