२०८३ वैशाख २३ बुधवार , ०३:२२:३६ बजे

Sajhamanch

समाज

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि भारतीय फिल्ममा कमब्याकको प्रतीक्षामा छिन् । केही समय पहिले उनले फरहान अख्तरको फिल्म ‘जी ले जरा’बाट फर्किने जनाइएको थियो । तर, यो फिल्मलाई लिएर अन्योल छ । यसैबीच […]

आइतवार, पौष १४, २०८१

मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारीस्थित शान्ति समाजको सभाहलमा रण–खड्ग खवास फाउन्डेसनको दोस्रो वार्षिक उत्सव, […]

शनिवार, पौष १३, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विपी कोइरालाले प्रतिपादन गरेको समाजवादी सिद्धान्त सहकारीका माध्यमबाट सहज रुपमा पूरा गर्न सकिने बताएका छन् । झापा जिल्ला सहकारी संघको आसन्न निर्वाचनलाई लक्षित गरेर शनिबार आयोजित सहकारीकर्मीहरुको […]

शनिवार, पौष १३, २०८१

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको आज सम्पन्न १०औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ […]

शनिवार, पौष १३, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा सदस्य शिक्षा तालिम सञ्चालन गर्ने आन्तरिक प्रशिक्षकहरुलाई एक दिवसीय पुनः ताजगी तालिम प्रदान गरिएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा संयोजक डम्बरबहादुर बस्नेतको […]

शनिवार, पौष १३, २०८१

बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि बिर्तामोड ३ प्रथम भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुख्य नाराको साथ पुस ९ […]

शनिवार, पौष १३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वटा वडाको सम्पन्न भएको छ । पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ […]

शनिवार, पौष १३, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गते वडा नम्बर १ बाट सुरु भएको उक्त […]

शनिवार, पौष १३, २०८१

कोही मानिसलाई अड्डा अदालत धाउने सोख नै हुँदो रहेछ । छिमेकी मुलुक भारतमा हालै एउटा यस्तै अनौठो मुद्दा त्यहाँको एक उच्च अदालतमा दायर भएको छ । कर्नाटक उच्च अदालतमा एकजना महिलाले आफ्नै पतिविरुद्ध मुद्दा दर्ता […]

शनिवार, पौष १३, २०८१