२०८३ वैशाख २३ बुधवार , १२:१८:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले बढेको छ । सुनको भाउ आज ५०० रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, पौष १८, २०८१

काठमाडौं । अब दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकट खर्च ५५ हजार रुपैयाँ मात्र लाग्ने भएको छ। ईपीएस कोरियाको टिकटको जिम्मा पाएको युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले सोही रकममा टिकट पाइने जनाएको छ। यसअघि […]

बिहिवार, पौष १८, २०८१

झापा । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको लागि जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । पूर्व बुट्टावारि चौकदेखि पश्चिममा चारपाने चौकसम्म राजमार्गको १०० मिटर दुरी भित्र सुविधायुक्त सार्वजनिक शौचालय निर्माणको लागि कम्तीमा ५ […]

बिहिवार, पौष १८, २०८१

इलाम । इलाममा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । गएराति ९ः४५ बजे इलाम सूर्योदय नगरपालिका १२ तीनघरे बजारमा ब्राउनसुगरसहित इलाम नगरपालिका ६ गढी बस्ने २४ वर्षीय सन्तोष मगर पक्राउ परेका छन् । पक्राउ परेका मगरले […]

बिहिवार, पौष १८, २०८१

झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य […]

बिहिवार, पौष १८, २०८१

काठमाडौँ । प्रहरीले लागु औषध सेवन गरी गाडी चलाउने १४ जना चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले एकै दिन यो संख्यामा चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो। कोशी राजमार्गमा आवतजावत गर्ने यात्रुबाहक बस […]

बिहिवार, पौष १८, २०८१

झापा । झापाको कचनकवलमा धानको कुन्यूमा आगजनी भएको छ । बिहीबार बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपालिका-२ बकलामारीमा सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ बिघा खेतको दुई वटा धानको कुन्यूमा आगजनी गरिएको हो । […]

बिहिवार, पौष १८, २०८१

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई […]

बिहिवार, पौष १८, २०८१

झापा । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। […]

बिहिवार, पौष १८, २०८१

काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०२३ […]

बिहिवार, पौष १८, २०८१