२०८३ वैशाख २३ बुधवार , ०८:२३:५९ बजे

Sajhamanch

समाज

काठमाडौं । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । […]

बुधवार, पौष २४, २०८१

फिक्कल । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही […]

बुधवार, पौष २४, २०८१

संखुवासभा । संखुवासभाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ। चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए। उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित […]

बुधवार, पौष २४, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर १ का ७२१ घर परिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ । सो पालिकाले पहिलो चरणमा वडा नम्बर १ का ७२१ परिवारलाई मंगलबार चुल्हो वितरण गरेको हो । हल्दिबारी गाउँपालिकाका […]

बुधवार, पौष २४, २०८१

झापा । बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई युवायुवती मेची पुलमा पक्राउ परेका छन् । गए राति ८ः३० बजे काँकडभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकडभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका-४ […]

बुधवार, पौष २४, २०८१

ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो । […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको परकम्प आउनेक्रम जारी छ । ठूलो भूकम्प भएकाले त्यसको परकम्प आउनेक्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार मंगलबार दिउँसो […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । अबदेखि हलमा फिल्म प्रदर्शन गर्नुअघि चलचित्र निर्माता संघमा पनि अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । चलचित्र संघमा वितरकले फिल्म दर्ता गर्दा अनिवार्य निर्माता संघको पनि सिफारिस पेश गर्नुपर्ने सहमति जुटेको छ । मंगलबार […]

बुधवार, पौष २४, २०८१

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट […]

बुधवार, पौष २४, २०८१