२०८३ वैशाख २३ बुधवार , ०७:३९:३९ बजे

Sajhamanch

समाज

झापा । गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनलाई पक्राउ गरिएको हो । गेष्ट हाउसको कोठा नं. १०२ […]

बिहिवार, पौष २५, २०८१

झापा । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ थुम्लिङस्थित एक गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीमा परी माप्य दुधकोशी गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको हो । […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति […]

बिहिवार, पौष २५, २०८१

विराटनगर । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना […]

बिहिवार, पौष २५, २०८१

कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको […]

बिहिवार, पौष २५, २०८१

च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानविरुद्ध उनकै बहिनीले यौनशोषणको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी छन् । तर ओल्टम्यानले आरोपको खण्डन गरेका छन् । च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम […]

बिहिवार, पौष २५, २०८१

अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ । अहिलेसम्म […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । तराई-मधेशमा अहिले हुस्सु र कुहिरो लागेको छ। पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भूभागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको जल तथामौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान लागेको हस्सु दिउँसो केही मात्रामा […]

बिहिवार, पौष २५, २०८१

मेचीनगर । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु बेचेर ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । आज काँकरभिट्टामा भएको संस्थाको १७औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा […]

बुधवार, पौष २४, २०८१