२०८२ माघ ५ सोमवार , ०२:४९:५० बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ भाउ तोकेको हो । गएराति एक बजेदेखि लागू हुने गरी निगमले […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै […]

मङ्गलवार, असोज १५, २०८१

वैज्ञानिकहरूले एशियाको वाटर टावर भनेर चिनिने चीनमा रहेको छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लगाएका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार झण्डै चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको पुरोग काङ्गरी […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्दुर्घटनामा कैलाली जानकी गाउँपालिक-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो। जिल्ला […]

मङ्गलवार, असोज १५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाडबाड नजिकिँदै गर्दा बजारमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाइएको छ । आज शिवसताक्षी वडा नं. १ स्थित […]

सोमवार, असोज १४, २०८१

मेचीनगर । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । औषधी व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा सञ्चालित सो स्वास्थ्य शिविरबाट १८४ […]

सोमवार, असोज १४, २०८१

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले वर्तमान श्रम नीति विपरित संस्थागत विद्यालय सञ्चालन भइरहेको भन्दै नियमनको माग राखेर श्रम तथा रोजगार कार्यालय भद्रपुरमा आज ज्ञापनपत्र बुझाएको छ । वर्तमान श्रम ऐन, कानून विपरित […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा […]

सोमवार, असोज १४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो राति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा […]

सोमवार, असोज १४, २०८१