२०८३ वैशाख २३ बुधवार , १२:०८:१९ बजे

Sajhamanch

समाज

काठमाडौँ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको […]

शुक्रवार, माघ ४, २०८१

पाँचथर । पाँचथरको मिक्लाजुङमा आफैले काटेको रूखले लागेर एकजनाको मृत्यु भएको छ। हिजो बिहान १० बजे मिक्लाजुङ –८ स्थित मगरखोलामा कोप्चे बस्ने ४२ वर्षीय उत्तम मगर र सोही ठाउँ बस्ने ३० वर्षीय मनमोहन अधिकारीले ऐलानी […]

शुक्रवार, माघ ४, २०८१

सुनसरी । आगोले जलेर सुनसरीमा एक वृद्धा गम्भीर घाइते भएकी छन् । हिजो दिउँसो ३ः३० बजे सुनसरी इनरुवा –५ बलाहा बस्ने ७२ वर्षीया कमलाकुमारी न्यौपाने आफ्नै घरमा घुर बाली आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा २५०० रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा १३०० रुपैयाँले बढेर एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

शुक्रवार, माघ ४, २०८१

झापा । झापामा घरायसी विवादका कारण श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन् । हिजो साँझ ७ः२५ बजे अर्जुनधारा नगरपालिका-२ खुदुनावारी घर भई हाल मेचीनगर नगरपालिका-६ जेसिका ठ्याकस्थित हरि श्रेष्ठको घरमा डेरा […]

शुक्रवार, माघ ४, २०८१

झापा । झापाको मेचीनगरमा एक होटेलमा आगलागी भएको छ । आज बिहानको राति १ बजे मेचीनगर नगरपालिका १२ माईलाबारी टोलमा रहेको होटेल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो । दामोदर दाहालको दुई तले घरको […]

शुक्रवार, माघ ४, २०८१

सुनसरी । सुनसरीको धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । बिहिबार बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका कार्यालय र उच्च अधिकारीहरूको नाम तथा दर्जासमेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ । ब्यूरोले विज्ञप्ति निकालेर साइबर ब्यूरोलगायत अरु प्रहरी कार्यालयबाट […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उनले […]

शुक्रवार, माघ ४, २०८१