२०८३ वैशाख २२ मङ्गलवार , ०६:१८:२१ बजे

Sajhamanch

समाज

काठमाडौँ ।पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो।शुक्रबार काठमाडौँमा […]

आइतवार, माघ १३, २०८१

झापा । बिर्तामोडमा माड गते सुरु गरिएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति क्रमशः बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि आउने जानेहरुको भीड बढेको हो । […]

आइतवार, माघ १३, २०८१

शिवसताक्षी । शिवसताक्षीमा २८६१औं डुल्लु सोनाम ल्होसार मनाइने भएको छ। नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजनामा आगामी माघ १७ गतेदेखि १९ गतेसम्म शिवसताक्षी ११ झिलझिलेस्थित टाँसी धार्गेलिक गुम्बामा मनाइने भएको हो । नेपाल तामाङ घेदुङ संघ […]

शनिवार, माघ १२, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पताल मार्फत निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन […]

शनिवार, माघ १२, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित पाथीभरा टोल सुधार संस्थाको नवौ अधिवेशनबाट नारायण चिमरिया अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आज शनिबार सम्पन्न १७औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले चिमरियाको अध्यक्षतामा संस्थाको मूल […]

शनिवार, माघ १२, २०८१

झापा । झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत २९१ जना विद्यार्थीहलाई साइकल प्रदान गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा सामुदायिक विद्यालयमा कक्षा […]

शनिवार, माघ १२, २०८१

काठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ निर्माण हुने भएको छ । लामो समय अभिनयकर्ममा सक्रिय निशा अधिकारी यो फिल्ममा कार्यकारी निर्मात्रीको रुपमा संलग्न हुनेछिन् । फिल्म घोषणा गर्दै निशाले सामाजिक संजालमा लेखेकी छिन्, ‘फिल्म […]

शनिवार, माघ १२, २०८१

काठमाण्डौ । धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।खेल बिहान १० बजे शुरू हुनेछ । हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० […]

शनिवार, माघ १२, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु […]

शनिवार, माघ १२, २०८१

कविता पौड्याल समता र प्रगतिलाई प्राथमिकता दिने संसारमा महिला सशक्तीकरणले सामाजिक सन्तुलन र दिगो विकास हासिल गर्नका लागि आधारशीला प्रस्तुत गर्दछ। महिलालाई सशक्त बनाउनु मात्र नैतिक दायित्व नभई यो एक रणनीतिक आवश्यकता हो । जसले […]

शुक्रवार, माघ ११, २०८१