२०८१ जेठ ९, बुधवार , १२:४१:३७ बजे

Sajhamanch

समाज

विर्तामोड । झापाको हल्दिवारीका एक युवामा कोरोनाको पिसिआर टेस्ट नेगेटिभ आएको छ । यो सँगै ती युवकमा कोरोना नभएको पुष्टि भएको हो। यसअघि र्‍यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको थियो । र्‍यापिड टेस्ट अर्थात आरडिटी विधिबाट […]

बिहिवार, वैशाख ४, २०७७

भद्रपुर । कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत ऋणमा परिण हुने अवस्था आएको छ । यस वर्ष झापाका कृषकले उत्पादन गरेका अधिकांश नगदेवाली लकडाउनका कारण बिक्री […]

बिहिवार, वैशाख ४, २०७७

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं. […]

बिहिवार, वैशाख ४, २०७७

शिवसताक्षी । नेपाल शिक्षक संघ शिवसताक्षीले कोरोना भाइसको त्रासका बाबजुत पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । झापा जिल्ला भित्रका नेपाल शिक्षक संघ आवद्ध व्यक्तिहरुको सहभागीतामा भिडियो कन्फरेन्समा मार्फत अन्तरक्रिया गरेको हो । विश्व व्यापी […]

बिहिवार, वैशाख ४, २०७७

शिवसताक्षी । लकडाउनले एसईई परीक्षा रोकिएपछि शिवसताक्षी दूधेमा अनलाइन कोचिङ्ग सुरु भएको छ । सतासीधाम जेसीजले अनलाइन कोचिङ्गको अवसर जुराएपछि शिवसताक्षीका एसईई परीक्षा दिने करीब ५५ जना विद्यार्थी जोडिएका छन् । दूधे स्थित श्री राष्ट्रिय […]

बुधवार, वैशाख ३, २०७७

विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने मानिसका बारेमा स्थानीयले प्रहरीलाई सूचना दिने गरेकाले कोही पनि प्रहरी निगरानीबाट छलिन नसक्ने भएका छन् । झापा र सुनसरीको बीचमा पर्ने मोरङको कूल सीमाना क्षेत्र ६३ दशमलव २ किमी […]

मङ्गलवार, वैशाख २, २०७७

भद्रपुर । प्रदेश १ मा पहिलो पटक नयाँ विकल्प भएको छ–बडी स्यानिटाइजर च्याम्बर प्रयोगमा ल्याइएको छ । भद्रपुर स्थित मेची अञ्चल अस्पतालबाट यस प्रविधिको प्रयोग गरिएको हो । हिँड्दै गर्दा पुरै शरीर र व्यक्तिले बोकेका […]

मङ्गलवार, वैशाख २, २०७७

इलाम । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड झापाले लक डाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकलाई दिनेगरि आज इलामको सुर्योदय नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । सहकारीको फिक्कल सेवा […]

मङ्गलवार, वैशाख २, २०७७

बिर्तामोड । यहाँका एक युवाले आफ्नो जन्मदिनको अवसरमा सडक मानवहरुलाई आज एकछाक खाना खुवाएका छन् । मानसिक सन्तुलन गुमाएकादेखि भिख मागेर गुजारा गर्दै आएका २६ जनालाई बिर्तामोड ५ का सुमन शर्माले खाना वितरण गरेका हुन् […]

मङ्गलवार, वैशाख २, २०७७

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ । भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि […]

मङ्गलवार, वैशाख २, २०७७